समाचार Archives | Page 7426 of 8126 | Khabarhub Khabarhub

‘बालबालिकालाई घरको काम सिकाउँ, व्यस्त बनाउँ’

कैलाली- विश्वमा महामारीको रुप लिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि बढ्दोरुपमा देखिएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशले जस्तै नेपालमा पनि बन्दाबन्दी (लकडाउन) गरिएको छ । लामो समयको बन्दाबन्दीबाट विश्वमा तथा नेपालमा समेत आर्थिक, सामाजिकलगायत धेरै क्षेत्रमा नराम्ररी क्षति पुगिरहेको छ । नेपालको डेढ महिना लामो लकडाउनबाट यहाँको सामाजिक व्यवस्थामा ठूलो…