समाचार Archives | Page 7424 of 8124 | Khabarhub Khabarhub

कोरोनालाई जितेर घर फर्किइन् चितवनकी संक्रमित महिला

चितवन- कोरोना भाइरसको संक्रमण पुष्टि भएका चितवनका दुवैजना निको भएका छन् । चितवनमा ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा संक्रमित भएका थिए । यसअघि छोरो निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए भने बुधबार आमा पनि निको भएर घर गएकी छन् । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले संक्रमित महिलाको छैठौं र सातौं परीक्षणमा…