Khabarhub

बाइडेनलाई सत्ता हस्तान्तरणका लागि ट्रम्प प्रशासन तयार

काठमाडौँ- राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तारण प्रकिया सुरू गर्ने तयारी गरेको छ । अमेरिकी राज्य मिशिगनमा राष्ट्रपति निर्वाचित जो बाइडेनको जित औपचारिक रूपमा प्रमाणित भएसँगै सत्ता हस्तान्तरण सुरु हुनसक्ने ट्रम्पले बताएका छन्। त्यसका निम्ति सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जीएसए) लाई 'गर्नुपर्ने आवश्यक कामका लागि' सिफारिस गरिएको ट्रम्पले ट्वीटरमार्फत…