Live on
Your Voice, Your Power
रुस- रुसमा पछिल्लाे २४ घण्टामा ११ हजार १२ जनामा काेराेना भाइरस सङ्क्रमण देखिएसँगै कुल सङ्क्रमितकाे सङ्ख्या २ लाख ९ हजार ६ सय ८८ पुगेकाे छ । यससंगै रुस विश्वमा धेरै संक्रमित मुलुकको पाँचौ नम्बरमा पुगेको छ । आइतबार रुसमा ८८ जनाकाे ज्यान गएकाे पुष्टि भएकाे छ । अब रुसमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार…