समाचार Archives | Page 7472 of 8169 | Khabarhub Khabarhub

नारायणी अस्पतालबाट भागे दुई जना कोरोना संक्रमित

काठमाडौं- नारायणी अस्पतालमा उपचाररत दुई जना भागेका छन् । कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा भर्ना भएका दुई जना भागेपछि प्रहरीले खोजी तीव्र पारेको छ । अस्पतालमा रहेको शौचालयको भेन्टिलेसन् फोडेर उनीहरु भागेको प्रहरीले जनाएको छ । उनीहरु मंगलबार अस्पतालमा भर्ना भएका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी विरेन्द्र बहादुर शाहीका अनुसार अस्पतालबाट भागेका दुवै…