Khabarhub

राष्ट्रपति निर्वाचनमा दुई थरी मतपत्रको व्यवस्था (नमुना पत्रसहित)

काठमाडौँ - आज हुने राष्ट्रपति निर्वाचनको निम्ति दुई वटा मतपत्र उपलब्ध हुनेछ । निर्वाचन आयोगले संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी अलग–अलग मतपत्रको व्यवस्था गरेको छ। रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सांसदलाई दिइने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिएका छन् ।…