Khabarhub

यल्लो प्यागोडामा नाउपा केन्द्रीय समिति बैठक, रेशम पक्षीय नेता सहभागी भएनन्

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक काठमाडौँमा सुरू भएको छ । आइतबार मध्यान्ह कान्तिपथस्थित होटल यल्लो प्यागोडामा नाउपाको बैठक सुरू भएको हो । तर यस बैठकमा बैठकमा पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरी पक्षधर नेताहरू कोही पनि उपस्थित भएका छैनन् । बैठकमा पार्टी अध्यक्ष एवम् संसदीय दलकी नेता रञ्जिता श्रेष्ठ चौधरी पक्षधर नेताहरू मात्रै सहभागी…