Khabarhub

एमालेले विधान महाधिवेशन प्रतिनिधिबाट पैसा नउठाउने, सबै खर्च केन्द्रले गर्ने

काठमाडौँ- प्रमुख सत्तारूढ नेकपा एमालेले यही शुक्रबारदेखि २० गतेदेखि सुरू हुने विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २०-२२ गतेसम्म हुने विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । विधान महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकको हैसियतमा…