Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा (एमाले)का पूर्वउपाध्यक्ष डा. भीम रावलले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बुधबार दिएको अभिव्यक्तिलाई निरंकुश चरित्रको संज्ञा दिएका छन् । सरकारी निवास बालुवाटारमा आयोजित पार्टी नेताहरूको भेलामा ओलीले आफूलाई अपरिहार्य अध्यक्षका रूपमा प्रस्तुत गर्दै अन्य नेताहरूको आलोचना गरेको प्रसंगलाई रावलले तानाशाही प्रवृत्ति भनेका छन् । ‘विद्या भण्डारीलाई अनुभवहीन र लालगेडी भनेर होच्याइयो।…