समाचार Archives | Page 7505 of 8210 | Khabarhub Khabarhub

ब्राजिलमा एकै दिन १३ हजार ७६१ जना कोरोना भाइरसको संक्रमण

काठमाडौं - चार महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १३ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८३५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १३ हजार ९९३ पुगेको छ । एकै दिन १३ हजार ७६१ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २ लाख २ हजार ९१८…