Khabarhub

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री गुरुङलाई 

काठमाडौं- सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई दिइएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सरकारको प्रवक्ता हुने गुरुङ चौथौँ व्यक्ति हुन् । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटा पदबाट बाहिरिएसँगै तत्कालिन अर्थमन्त्री डा युवराज खतिडालाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । अर्थमन्त्रीबाट राजिनामा दिइसँगै हालका…