समाचार Archives | Page 7548 of 8154 | Khabarhub Khabarhub

४० शंकास्पद कोरोना संक्रमित विहार पठाएको भारतीय दावीपछि गृहको चासो

काठमाडौं -  जालिम मुखिया नामका एक व्यक्तिको ४० जना कोरोना भाइरसका शंकास्पद संक्रमित पठाएको दावी सहित भारतीय मिडियाले समाचार प्रसारण गरेपछि गृह मन्त्रालयले चासो देखाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले यसबारेका अपवाह फैलिएलगत्तै जिल्ला प्रशासन कार्यालय पर्सालाई उक्त विषयमा सत्यतथ्य बुझ्न निर्देशन दिइएको जानकारी दिए । नेपालका जालिम मुखिया नामका एक व्यक्तिले वीरगञ्जबाट…