Live on
Your Voice, Your Power
काठमाडौं– चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डाक्टर गोविन्द्र केसीलाई भेट्न शिक्षा मन्त्रालयका सचिव सहित ३ जनाको टोली त्रिवि शिक्षण अस्पताल पुगेको छ । २३ दिनअघिदेखि अनसनरत डा केसीलाई भेट्न गोपीनाथ मैनालीसहितको टोली त्रिवि शिक्षण अस्पतालमा पुगेको हो । अनसनरत डा केसीलाई भेटेर शिक्षा मन्त्रालयको टोलीले डा केसीलाई अनसन तोड्न आग्रह गरेका छन् ।…