Khabarhub

कांग्रेसले प्रदेश सांसदहरूका लागी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं– नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग गठबन्ध तोडेर नेपाली कांग्रेससँग बनाएको गठबन्धनले राष्ट्रपति निर्वाचनका लागि हुन लागेको अभिमुखीकरण भेलाको तयारी सुरु गरेको छ ।  आगामी १९ गते हुन लागेको अभिमुखीकरणका लागि काङ्ग्रेससहित माओवादी केन्द्रले नेता चयन गर्ने कार्य सुरु गरेका हुन । कांग्रेसका सांसदहरुले सो प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारीले नेतृत्व गर्ने गरी कांग्रेस पदाधिकारीले बैठक…