खबरहब « Khabarhub

खबरहब


निजामती कर्मचारी अस्पतालमा १३५ घाइतेको उपचार हुँदै 

काठमाडौं– नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा जेन-जी प्रदर्शनमा घाइते भएका १३५ जनाको उपचार भइरहेको छ

दमकस्थित प्रधानमन्त्री ओलीको घरमा जेन-जी समूहको आक्रमण

झापा- जेन-जी समूहले झापा दमकमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा समेत आक्रमण गरेका छन्

निषेधाज्ञा अवधिभर जुलुस र आवतजावत नगर्न अनुरोध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले सङ्घीय संसद् भवनलगायत काठमाडौँका संवेदनशील क्षेत्रमा कफ्‌र्यु आदेश जारी भएकाले

रास्वपाले भन्यो- ओली नेतृत्वको सरकारको औचित्य सकियो, देशलाई ताजा जनादेशमा लैजाऊँ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारूढ एमाले–कांग्रेस गठबन्धन सरकारको बर्खास्तीको माग गरेको छ।

कोरला नाकाबाट चिनियाँ स्याउ आयात गर्न नपाइने

मुस्ताङ– चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकाबाट चिनियाँ स्याउ ल्याउन नपाइने भएको छ

रूपन्देहीको भैरहवा र बुटवलमा निषेधाज्ञा जारी

भैरहवा– जिल्ला प्रशासन कार्यालय रूपन्देहीले यहाँको भैरहवा र बुटवलमा निषेधाज्ञा आदेश जारी गरेको छ ।

ट्रमा सेन्टरमा ज्यान गुमाउने कलेजका विद्यार्थी पनि, अधिकांश घाइते १६ देखि ३० वर्षका

काठमाडौँ- जेन-जी समूहले गरेको आन्दोलनका क्रममा संसद् भवन क्षेत्रमा भएको प्रदर्शनका क्रममा झडपका क्रममा घाइते

अझै तनावग्रस्त छ बानेश्वर, प्रहरी र प्रदर्शनकारीबीच झडप जारी

काठमाडौं– अझैपनि काठमाडौंस्थित बानेश्वरक्षेत्र तनावग्रस्त बनिरहेको छ । जेन-जी पुस्ताका प्रदर्शनकारी तितरबितर भएपनि बानेश्वरको तनाव

एकसाथ सयौँ घाइते हुँदा अस्पतालमा संकट, ट्रमा सेन्टरको सडकमै रगतको गुहार लगाउँदै जेनजी

काठमाडौं– जेनजीको आन्दोलन हिंसात्मक बनेपछि घाइते भएका प्रदर्शनकारीको उपचारका लागि रगत अभाव भएको छ ।

इटहरीमा गोली लागेर दुई जनाको मृत्यु, उपमहानगरको आगो नियन्त्रमा आउन सकेन

काठमाडौं– जेन-जीको प्रदर्शनका क्रममा सुनसरीमा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनकारीले सुनसरीस्थित इटहरी उपमहानगरपालिका

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं– नेपाली कांग्रेसले मुलुकको पछिल्लो अवस्थाबारे छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ

इटहरीमा गोली लागेर एक जनाको मृत्यु

सुनसरी- प्रदर्शनकारीले सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेपछि बढेको तनावबीच प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको

केरा किसानका पीडा : स्वदेशीले बजार पाएन, साढे दुई अर्बको आयात

काठमाडौं – स्वदेशमा उत्पादित केराको बजार सुनिश्चित हुन नसक्दा कृषकहरू चिन्तित बनेका छन् । कृषकले

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग

काठमाडौं–  सर्वोच्च अदालत बार एसोसिएसनले सामाजिक सञ्जालमाथि प्रतिबन्धसम्बन्धी निर्णय तत्काल स्थगन गर्न सरकारसँग माग गरेको

बन्धक रिहाइको प्रस्तावमा हमास तयार, वार्तामा इच्छुक

एजेन्सी– इजरायल र हमासबीच जारी द्वन्द्वको बीचमा बन्धक रिहाइ र युद्धविरामको प्रस्तावलाई लिएर पुनः वार्ताको

माओवादीले स्थगित गर्‍यो मध्यपहाडी ‘पुष्पलाल लोकमार्ग’ जनजागरण अभियान

काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गरेको