Khabarhub

नेपालमा कोरोनालाई जित्ने ७२.७ प्रतिशत

काठमाडौँ– वितेको २४ घण्टामा ४५७ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ५० हजार ४११ पुगेको छ । यो ७२ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये १ हजार ४९७ मा कोरोना पोजेटिभ देखिएको…