समाचार Archives | Page 7604 of 8105 | Khabarhub Khabarhub

मौसम : मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमानसहित )

काठमाडौं- जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले आज अपरान्हपछि काठमाडौं उपत्यकासहित देशका पहाडी भेगहरुका पानी पर्ने सम्भावना रहेको जनाएको छ। पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण पानी पर्न सक्ने महाशाखाले जनाएको हो । देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै…