Live on
Your Voice, Your Power
काठमाडौं - गठन नै नभएको भनेर दावी गर्दै आएको नेकपाले अन्ततः माधव कुमार नेपाल संयोजकत्वको कार्यदल भंग गरेको छ । नेकपाले गोप्य ढंगले बनाएको उक्त कार्यदलमा राखिएका सदस्यद्वय सुवास नेम्वाङ र खिमलाल देवकोटाले समेत अमुक व्यक्तिको अभिलासा पूरा गर्न संविधान संसोधन गर्ने कार्यदलमा नबस्ने बताएपछि नेकपा सो निर्णयबाट पछि हट्न बाध्य भएको हो । आज…