Live on
Your Voice, Your Power
चितवन- बिरामी बोकेको एम्बुलेन्स चितवनको पानीधारा भन्ने ठाउँबाट त्रिशूली नदी किनारमा खस्दा पाँच जना घाइते भएका छन् । काठमाडौँबाट बिरामी लिएर सर्लाहीका लागि छुटेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका ३ पानीधारामा आज बिहान सवा ५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा एम्बुलेन्स चालक झापाको गौरीगन्ज गाउँपालिका १ का सरोज दाहाल, सर्लाही…