Live on
Your Voice, Your Power
काठमाडौं– चर्चित नेपाली कलाकारसहित अवार्ड समारोहका लागि जापान पुगेको कलाकारको हरिबिजोग भएको छ । मानव तस्करीको आरोप लागेको सूर्य कर्पोरेसनले आयोजना गरेको अवार्ड समारोह हेर्न जापानमा रहेका नेपाली पनि उपस्थित भएनन् । सामाजिक सञ्जालमा यो अवार्डको व्यापक विरोध भएको छ । एक अनलाइन सञ्चार माध्यमले सूर्य कर्पोरेशनले ‘अवार्ड’ का नाममा मानव तस्कर गरेको भन्दै समाचार…