Live on
Your Voice, Your Power
काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक वहसको प्रकृया आज शुरु हुँदैछ । बिहीबार मुद्दा दर्ता भए पनि समय अभावका कारण थुनछेक बहस हुन सकेको थिएन । शुक्रवार (आज) जिल्ला अदालत काठमाडौंको इजलासमा महराको वयान हुनेछ । त्यसपछि वादी र प्रतिवादीका तर्फबाट कानून व्यवसायीले थुनछेक बहस गर्नेछन् । बहस सकिएपछि अदालतले महरालाई थुनामा राख्ने, धरौटीमा रिहा…