Live on
Your Voice, Your Power
एजेन्सी- लियोनल मेस्सीको ह्याट्रिकको सहयोगमा बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । मेस्सीले एक गोल पेनाल्टीमा र फ्रिकिकमार्फत दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । खेलको २३ औं मिनेटमा पेनाल्टीमार्फत मेस्सीले बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । सेल्टा भिगोका…