समाचार Archives | Page 7731 of 8010 | Khabarhub Khabarhub

नेपाल र चीनबीच भएका २० सम्झौतामा क–कसको हस्ताक्षर ?

काठमाडौं– चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच भएका २० बुँदे सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने उच्च अधिकारीको विवरण प्राप्त भएको छ । राससका अनुसार राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका चिनियाँ समकक्षी वाङ यीले दुई वटा समझदारीपत्र, एक सम्झौता र अर्को एक…