Khabarhub

बुटवलमा भदौ ५ सम्म लकडाउन

बुटवल– समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि बुटवल उपमहानगरपालिकाले बुटवल नगरक्षेत्र बन्द गर्ने निर्णय गरेको छ । प्रदेश ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको उपस्थितिमा बुधबार भएको उपमहानगरको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले बिहीबार राति ११.४५ बजेदेखि आगामी भदौ ५ गते राति ११.४५ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । उपमहानगरका मेयर शिवराज सुवेदीको अध्यक्षतामा…