समाचार Archives | Page 7734 of 8010 | Khabarhub Khabarhub

यो हो चिनियाँ राष्ट्रपतिले चढेको कार, यस्ता छन् विशेषता

काठमाडौं– दुई दिने नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिन फिङले चीनबाटै ल्याइएको कार प्रयोग गरेका छन् । अहिले बजारमा उनले चढेको कारको विषयमा चर्चा चुलिएको छ । उनले नेपाल भ्रमणका समयमा कस्तो गाडी चढे भनेर चासो लिनु स्वाभाविक पनि हुनसक्छ । उनले प्रयोग गरेको गाडी चीनमै उत्पादन भएको ‘होङ्सी लिमोजिन एचक्यूई’ ब्रान्डको गाडी…