Live on
Your Voice, Your Power
काठमाडौं-चाडपर्वलाई लक्षित गरी सवारी दुर्घटना कम गर्ने उपाय अबलम्बन थालिएको छ । नेपालीले मनाउने दशैं, तिहार, छटजस्ता महत्वपूर्ण चार्डका समयमा राजधानी काठमाडौंबाट बाहिरिने यात्रुको चाप र सवारी चापलाई ध्यान गर्दै सडक सुरक्षासहित 'नो ओभरटेक जोन' सम्मका योजना ल्याइएको छ । चाडपर्वको समयमा सवारी साधनको चाप अत्यधिक हुने तर तुलनात्मक रूपमा साँघुरो भएको हुनाले त्रिभुवन राजपथको…