समाचार Archives | Page 7754 of 8002 | Khabarhub Khabarhub

त्रिभुवन विमानस्थलमा ठूला विमान अवतरणमा समस्या

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला विमानको अवतरण प्रभावित भएको छ । दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओन्मीडाइरेक्सनल रेडियो रेञ्ज(भीओआर) मा समस्या देखिएपछि ठूला जहाजको अवरतरण प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार केही प्रविधिक समस्या आएपछि ठूला विमान अवतरणमा समस्या उत्पन्न भएको थियो । उनका भीओआर र डीएमई उपकरण साढे १०…