Khabarhub

बेइरूत विस्फोट : मृतक संख्या १३५ पुग्यो

एजेन्सी - लेबनानको राजधानी बेइरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ । चार हजारभन्दा धेरै मानिस घाइते भएका छन् । राष्ट्रपति माइकल आउनले अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका छन् । उक्त विस्फोटपछि राजधानी बेइरूतमा संकटकाल घोषणा गरिएको छ ।…