Khabarhub

काठमाडौं प्रवेश गर्ने नाकामा ८ हजार बढीको स्वाब संकलन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुबाट ८ हजार भन्दा बढीको स्वाब संकलन गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत उपत्यका प्रवेश गर्ने तीनवटा नाकाबाट ८ हजार ४०१ जनाको स्वाब संकलन गरिएको जानकारी दिए । डा गौतका अनुसार साँगा नाकाबाट २ हजार ४०९ जना, फर्पिङ नाकाबाट…