Live on
Your Voice, Your Power
काठमाडौं- प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा थप ९ प्रहरीमा कोरोना पुष्टि भएको हो । थप ९ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेरबहादुर कडायतले भने, 'थप ९ जनामा कोरोना पुष्टि भएको जानकारी आएको छ।…