Khabarhub

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका कर्मचारीसहित ३६ जनामा कोरोना पुष्टि

काठमाडौं– भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले एक विज्ञप्ति मार्फत थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । नयाँ थपिएका संक्रमित मध्ये एकजना क्वारेन्टाइनमा आत्महत्या गरेका बर्दियाका ३४ वर्षका पुरुष समेत रहेका छन् । यस्तै अन्य ११ जना संक्रमितहरु आन्तरिक राजस्व कार्यालय नेपालगञ्जमा कार्यारत…