समाचार Archives | Page 7777 of 7995 | Khabarhub Khabarhub

गृह मन्त्रालयले गर्‍यो २३ जिल्लाका सिडिओको सरुवा (सूचीसहित)

काठमाडौं– गृह मन्त्रालयले विभिन्न जिल्ला प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ३१ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले काठमाडौं जिल्लाको सिडिओको पनि सरुवा गरेको छ । काठमाडौंको नयाँ सिडियोको रुपमा जनकराज दाहाल आएका छन् । उनी यसअघि झापाको सिडिओ थिए । काठमाडौंका सिडिओ रामप्रसाद आचार्यको गृह मन्त्रालयमा सरुवा गरिएको छ । गृह मन्त्रालयले…