Live on
Your Voice, Your Power
काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले राजनीतिक दलका नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको गुनासो गरेका छन् । संयुक्त ट्रड यूनियन समन्वय केन्द्रले आइतबार काठमाडौं गरेको कार्यक्रममा मन्त्री विष्टले नेताहरुका प्रतिष्ठान नै सामाजिक सुरक्षा योजनाको सूचीकरणमा आवद्ध नभएको गुनासो गरेका छन् । रोजगारदाता वा श्रमिकले मानेनन् वा प्रविधिमैत्री भएन…