समाचार Archives | Page 7807 of 7985 | Khabarhub Khabarhub

आज तराईका केहि जिल्लामा भारी वर्षा हुने

काठमाडौं- मनसुनको सक्रियतासँगै लगातार परेको पानी अब केही कम हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग भन्दा अझ दक्षिण तिर सर्ने देखिएकाले मनसुनी गतिविधि कम हुँदै जाने अनुमान गरिएको हो । आज पनि पूर्वी पहाड तथा तराईका जिल्लामा पानी परिरहेको छ । न्यून चापिय रेखा…