समाचार Archives | Page 7837 of 7973 | Khabarhub Khabarhub

ओलीलाई ‘झुटप्रसाद’ भनेपछि नेकपा सांसदको प्रश्न शेरबहादुरलाई ‘छेरबहादुर’ भने के हुन्छ?

काठमाडौं-यतिबेला सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसद आफूआफूमै आरोप प्रत्यारोपमा उत्रिएका छन् । प्रतिनिधिसभाको बैठकमै सांसदहरुले एकअर्काप्रति व्यक्त विचारको विषयमा जुहारी नै चलेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘झुटप्रसाद ओली’ भनेपछि चौधरीको अभिव्यक्तिको विषयमा नेकपा सांसदले आपत्ति जनाए । आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष…