Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा आज विहानैबाट हावाहुरीसँगै वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावले हावाहुरीसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हावाहुरीका कारण काठमाडौंको बुढानिलकण्ठ आसपासका क्षेत्रमा सामान्य क्षति पुगेको छ । बुढानिलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँवस्ती आसपासका केही घरमा हावाहुरीले क्षति पुर्याएको छ । हावाहुरीको चाप क्रमशः पश्चिम हुँदै पूर्वतिर…