समाचार Archives | Page 7868 of 7965 | Khabarhub Khabarhub

गोली चलाएर प्रहरीले लियो तामाङलाई नियन्त्रणमा

काठमाडौं– ‘काले’ भनिने विष्णु तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको सार्वधिक खोजीको सूचीमा रहेका सिन्धुपाल्चोकका तामाङ टोखामा रहेको सूचनापछि उनलाई पक्राउ गर्न सोमबार(आज) विहान टोखा पुगेको प्रहरीमाथि उनले आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली तामाङको दायाँ खुट्टामा लागेको थियो । अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ । महानगरीय…