समाचार Archives | Page 7885 of 7960 | Khabarhub Khabarhub

बेल्ट एण्ड रोड फोरममा राष्ट्रपति भण्डारीको सम्बोधन– २०३० अगावै मध्यम आय भएको मुलुक बन्न चाहन्छौं

बेइजिङ– राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताएकी छिन् । अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको आज चीनमा आयोजित उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढताका साथ अगाडि बढेको बताइन् । उनले नेपालले विकासका…