Live on
Your Voice, Your Power
काठमाडौँ- फागुन १ गतेका दिन जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णयप्रति विपक्षीसँगै सत्ता साझेदार दलका नेताले पनि असन्तुष्टि जनाएका छन् । जनयुद्ध दिवसका दिन बिदा दिने सरकारको निर्णयप्रति सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि असन्तुष्टि जनाएको छ । आइतबार मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो…