Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई वस्तुस्थिति बुझ्न रूपन्देही–३ मा खटाएको छ । आगामी कात्तिक १७ गतेका लागि तय भएको उपनिर्वाचनका लागि रूपन्देही–३ को वस्तुस्थिति बुझ्न उनी यतिबेला बुटवलमा छन् । महामन्त्री शर्मा सोमबार बेलुकी बुटवल पुगेका हुन् । यसअघि उपनिर्वाचनको तयारीलगायतका विषयमा बुझ्न साउन पहिलो साता…