Khabarhub

वामदेवलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता, नौ जनालाई बनाइयो केन्द्रीय सदस्य

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । आलोकनगरस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले गौतमलाई तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय गरेको हो ।  यसअघि नै उनलाई पार्टीमा ल्याउँदा तेस्रो वरीयता दिने समझदारी बनेको थियो । सचिवालय बैठकले गौतमसँगै पार्टीमा आएका तीन नेतालाई पोलिटब्युरो सदस्य र…