Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय सभाका सांसद रामनारायण विडारीले दोहोरो शिक्षा प्रणालीको मार नेपालले भोग्दै आएको भन्दै त्यसलाई हटाउन माग गरेका छन् । पहिला नारी शिक्षा मातृ शिक्षा हुनुपर्ने , छोरा छोरी नपढाउने मुर्दावादका नारा लगाइएको भन्दै उनले फेरि नारा लगाउनु पर्ने अवस्था बनेको हो भन्दै प्रश्न गरेका छन् । ‘गरीब र धनीलाई छुट्याएर पढाउने मुर्दावाद भन्नुपर्ने बेला…