समाचार Archives | Page 7914 of 7950 | Khabarhub Khabarhub

नेपालको प्रेस स्वतन्त्रताबारे अमेरिकी प्रतिवेदन: राष्ट्रपति भवनमा बन्देजदेखि कार्यक्रम प्रस्तोताको बर्खास्तीसम्म

काठमाडौं– अमेरिकाले नेपालमा अभ्यास हुँदै आएको प्रेस स्वतन्त्रताका विषयमा चासो व्यक्त गरेको छ । अमेरिकाको विदेश मन्त्रालयको लोकतन्त्र, मानव अधिकार तथा श्रम व्यूरोले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा नेपालको प्रेस स्वतन्त्रतामा हनन भएका विषयहरु समेटिएका छन् । अमेरिकाकी विदेश मन्त्रालयको लोकतन्त्र, मानव अधिकार तथा श्रम व्यूरोले सार्वजनिक गरेको ‘कन्ट्री रिपोर्ट्स अन ह्युमन राइट्स प्राक्टिसस २०१८’ नामक…