Live on
Your Voice, Your Power
काठमाडौं– शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएकी ललितपुरकी महिला ६ दिनको सुत्केरी भएको खुलेको छ । आज नियमित लाइभ अपडेटमा स्वास्थ्य मन्त्रालयले ललितपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । किष्ट मेडिकल कलेजका चिफ अप्रेटिङ अफिसर अमिश पाठकले स्वास्थ्य मन्त्रालयले आज संक्रमण पुष्टि गरेको ललितपुरकी २३ वर्षीया महिला ६दिने सुत्केरी भएको जानकारी…