Khabarhub

मेलम्ची खानेपानी आयोजनाका लागि साढे ५ अर्ब छुट्याइयो

काठमाडौं- सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ५ अर्ब ४० करोड बजेट छुट्याएको छ । संसदमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्चीका लागि ५ अर्ब ४० करोड अर्ब बजेट विनियोजन भएको जानकारी दिए । उनले चालु आर्थिक वर्षभित्रै काम सकेर आगामी वर्षको सुरवातमै काठमाडौंमा पानी वितरण थाल्ने घोषण पनि गरेका…