Live on
Your Voice, Your Power
धनगढी - सुदूरपश्मि प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले बुधबार विश्वासको मत लिने भएका छन। संविधानको धारा १६८ को उपधारा (२) बमो जिम गत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताको बीचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत…