Khabarhub

रास्वपाले बोलायो आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको आकस्मिक बैठक बोलाएको छ । अहिले केही बेरपछि सुरु हुने गरि केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाईएको हाे । यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो । रास्वपाले सरकार गठनका बेला भएको सहमति…