समाचार Archives | Page 8279 of 8283 | Khabarhub Khabarhub

भारतीयलाई नेपालमा श्रम स्वीकृति अनिवार्य, आज स्पष्ट पार्दै मन्त्रालय

काठमाडौं– भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचार प्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। मन्त्रालयको जानकारीविना कसको संलग्नतामा यसप्रकारको अफवाह फैलने परिस्थितिको सिर्जना भएको भन्दै आज (बुधबार) स्पष्ट पार्ने एक सूचना प्रकाशित गर्दै जानकारी दिएको छ । मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेद्वारा जारी गरिएको विज्ञप्तिमा यस सम्वन्धमा…