Live on
Your Voice, Your Power
काठमाडौँ- मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । तेस्रो पटक सांसद बनेका मन्त्री मोदीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरी मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । मोरङको बुढीगङ्गा गाउँपालिका–६ मा २०४२ असोज ५ गते जन्मेका नवनियुक्त मन्त्री मोदीले स्नातकसम्म अध्ययन गरेका…