Live on
Your Voice, Your Power
विराटनगर - प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्वाचित भएको घोषणा भएको छ। आजको प्रदेशसभा बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्। उनले आजै दिउँसो शपथ लिने कार्यक्रम तय भएको छ। ओखलढुङ्गा २ बाट निर्वाचित गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको समर्थन छ। प्रदेश १…